२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

सहिद एन.डि प्रकास चटाैतकाे प्रतिमा अनावरण

 दिपकराज भट्ट /डडेल्धुरा- डडेल्धुराकाे भागेश्वर ४ दिव्यवती डुङ्गरिमा वि.सं. १९८७ मा जन्मुनु भएका सहिद चटाैटकाे वि.सं.२०१४ चैत ११ मृत्यु भएकाे थियाे । समाजका प्रत्येक वर्ग र व्यक्तिकाे दुख: वेदना र शाेषणकाे ठाडै बिराेध गर्ने तथा समाजका परिवर्तन गर्ने साेच र अभियान चलाएका थिए चटाैतले ।

अाज उनकाे जन्म स्थान दिव्यवती डुङ्गरिमा उनकाे सालिक अनावरण गरिएकाे छ । अाैपचारिक कार्यक्रममा सभापति इन्द्र बहादुर माली प्रमुख अथिती काङ्ग्रेस पार्टी जिल्ला सभापति कर्ण बहादुर मल्ल विशिष्ठ अथिती माननीय गाेविन्द बाेहरा , नरभान कामी , जनकाराज कलाैनी , पुर्व पार्टि सभापति रघुवर भट्ट भागेश्वर गाउँपालिका अध्यक्ष काैशिला भट्ट रहनु भएकाे थियाे ।

सहिद एन.डि प्रकास चटाैटकाे सालिक रु १८ लाखमा निर्माण गरिएकाे हाे । गाउँपालिकाकाे रु १० लाख र संसद काेषकाे ८ लाख लगानिमा सालिक सहितकाे पार्क निर्माण गरिएकाे याेजना समितिका अध्यक्ष इन्द्र बहादुर मालीले जानकारी दिनुभयाे ।

कार्यक्रममा बाल्दै प्रमुख अथिती पुर्व मन्त्री एन.पि साउदले भने ” सहिद चटाैतकाे याेगदान नेपाली काङ्ग्रेसका लागि मात्र नभएर सम्पुर्ण नेपालिका हकहितमा रहेकाे थियाे उनकाे त्याे सपना पूरा गर्नु उनका विचार धारामा टेकेर पार्टी अगाडि बढने र उनका उाेगदानका बारेमा देशभर चिनाउनु अाफु निरन्तर लागिरहने बताए” ।

No description available.

यस्तै कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष काैशिला भट्टले भनिन” हामीले सहिद चटाैत लाई चिनाउनुका लागि गाउँपालिकामा याे प्रयास गरेका हाै अब देशभर चिनाउने काम पार्टीकाे हाे ” ।

कार्यक्रमकाे अाैपचारिकतामा काङ्ग्रेस पार्टिका सभापति शेर बहादुर देउवाले शुभकामना पत्र पठाउनु भएकाे थियाे । कार्यक्रम स्थानिहरुकाे उच्च सहभागीता रहेकाे थियाे ।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।