धनगढी- अछाममा जीप दुर्घटनामा परेको छ । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाँउ डाँडामा से १ ज ११२२ नम्बरको जीप दुर्घटनामा परेको हो ।



जीप मंगलसेन बाट कालागाउ तर्फ गईरहेको बुझिएको छ । दुर्घटनामा परी ३ जना सामान्य घाइते भएका छन् भने एक घरमा क्षेति भएको प्रहरीले जनाएको छ ।
Views: 157

























