२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

दार्चुलामा शैक्षिक सुधारका लागि ७९ विद्यालयको आवेदन

दार्चुला- दार्चुलामा शैक्षिक सुधारका लागि ७९ विद्यालयको आवेदन परेको छ । जिल्लामा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ७९ विद्यालयको आवेदन परेको हो । 

जिल्लाका ९ वटै पालिकाका उक्त विद्यालयहरुले कक्षाकोठा मर्मत, भवन निर्माण, कम्प्युटर तथा सूचना प्रविधि, कम्प्युटर ल्याब, खेल मैदान तथा सामग्री, खानेपानीलगायतका शीर्षकमा आवेदन दिएको बताइएको छ । 

शिक्षा विकास तथा समन्वय इकाइ दार्चुलाले विद्यालयको आवेदनपश्चात् पालिकाले निर्णय गरी सङ्घीय सरकारलाई पठाएको जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।