२०८३ असार १८ बिहीबार
२०८३ असार १८ बिहीबार

धनगढीको होटलमा श्रीमानसँगै सुतेकी महिला मृत फेला

धनगढी, ५ चैत्र । भारतबाट धनगढी आएर होटलमा श्रीमानसँगै सुतेकी महिला मृत अवस्थामा फेला परेकी  छन् । 

कञ्चनपुरको बेल्डाँडी गाउँपालिका घर भएर हाल भारतको पन्जाबमा बस्दै आएकी कमला रोकाया धनगढीको सोराइ होटलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले रोकाया होटलमा मृत फेला परेको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। 

मृतकका माइती पक्षकाअनुसार कमलाका श्रीमान सुर्जल रोकाया जग्गा खरिद गर्न भन्दै धनगढी आएका थिए ।

केही दिन अघि मात्र उनी पनि जग्गा पास गर्ने भन्दै पन्जाबबाट आएकी थिइन्।  मृतकका १ छोरा र १ छोरी छन्।  

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।