२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

नेकपा एमालेकाे अगामी कार्यभार !

नेपाल कम्युनिष्ट पार्टी एमाले संभवत सबै भन्दा अनुशासित, सभ्य र व्यवस्थित सांगठनिक संरचना रहेकाे विधानतः स्पस्ट कार्यदिशा भएकाे, नेपालमा सबै भन्दा लाेकतान्त्रिक र जनप्रिय पार्टीका रुपमा पहिचान बनाउन सफल भएकाे थियाे। पवित्र उद्वेश्यले गरिएकाे पार्टी एकीकरण काे काम समयमै टुङ्ग्याउन नसक्दा अराजकता, उदण्डता र व्यक्तिवादि महत्याकाङ्क्षा हावि हुँदै गयाे र अन्ततः समाप्तिकाे दिशा उन्मुख हुनलागेका वेला सर्वाेच्चकाे फैसलाले फेरि संगठित व्यवस्थित र नयाँ जिवनदिदै जनताकाे वहुदलिय जनवादकाे सफल कार्यदिशाका साथ अघिवढ्ने वाटाे तय हुदैछ। अब यसलाई सवैले याे तपाईं हाम्रो साझा पार्टी हो, हाम्रो जीवन को सुन्दर उर्जाशिल समय सबै ले लगानी र त्याग गरेका छौ ।

सबै को साझा बलियो सुसज्जित पार्टी बनाउ, विगता कुण्ठा वैमनश्यता त्यागेर अगाडि वढ्न सके यस्काे प्रतिस्पर्धि राजनितिक दल नै छैन त्याे कुरा आत्मसाथ गरेर अगाडि डार्याउन पर्ने देखिन्छ। तसर्थ विगतका कुण्ठा दुवै पक्ष भनिएका हरुले त्यागेर विन विनकाे सिचुएसन निर्माण गर्दै तीन महिने जन जागरण अभियान मार्फत देशै भरि भएका विकास र समृध्दिका असलकामहरुकाे मात्रै नेपाली जन्तालाई जानकारिदिनु सक्याैं भने आगामि भविश्य उज्वल रहेकाे छ ।

देशमा असाधारण विकासकाे जग वसाउन हामी सफल भएका छाैं। यस्मा सवै नेता कार्यकर्ताकाे निस्वार्थ खवरदारि आवश्यक छ। मनका कुण्ठा र ईगाे त्याग्नै पर्छ निशेध को राज नीति बन्द गरौ । नत्र दुई तीन जनाकाे सम्माननिय प्रधानमन्त्री ज्यु संगकाे ईर्श्याका कारण देशभरिका हजाराैं असल ईमान्दार त्यागी र संघर्षशिल नेता कार्यकर्ताकाे राजनितिक भविश्य समाप्तहुन सक्छ, यस्मा सवै सजग रहाैं, ताकी सवैले भबिस्य मा पछुताउनु नपरोस। मध्यस्तकर्ता नेता कमरेड हरुकाे सकृयभुमिका यतिवेता आवश्यक छ।
( विपिन अाेझा
अमरगढी नगरपालिका डडेल्धुरा मेयर )

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।