२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

थ्रिडिभिएल क्रियसनमा आवद्ध युवाहरुद्धारा लामिताल परिसर सरसफाई

अत्तरीया – कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको लामिताल परिसर दुर्गन्धित बन्दैे गैरहेकाले ताल परिसरमा शनिबार थ्रिडिभिएल क्रियसनमा आवद्ध युवाहरुले सरसफाई गरेका छन । थ्रिडिभिएल क्रियसनका अध्यक्ष दिपक ओझाले ताल परिसरमा फोहर देखिएकाले आफूहरुले सरसफाई गरेको बताउनुभउको छ ।

थ्रिडिभिएल क्रियसनले ताल परिसरमा गरेको सांस्कृतिक कार्यक्रमका कारण पनि केहि फोहर थपिएका कारण पनि आफुहरु अग्रसर भएर सफा गरेको उहाले बताउनुभएको हो । उहाले ताल परिसरबाट खानेकुराका खाएर फालिएका प्लाष्टिक बढी मात्रामा भेटिएको बताउनुभएको छ ।

अत्तरियाको बषपार्क नजिकै रहेको प्राकृतिक सौन्दर्यले भरिएको यो ताल ७ हेक्टर क्षेत्रफलमा फौलिएको छ । चारैतिर हरियाली रुखले भरिएको यो ताल प्रयटकको मुख्य आकर्षणको केन्द्र बन्न सक्ने देखिन्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।