२०८३ जेष्ठ २२ शुक्रबार
२०८३ जेष्ठ २२ शुक्रबार

प्रधानमन्त्री ओलीले चैत ७ गतेको बैठकमा नआए नेपाल समूहलाई कारबाही गर्ने चेतावनी

काठमाडौँ,२९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गते बोलाएको एमाले केन्द्रीय समितिको बैठकमा उपस्थित हुन नेपाल–खनाल समूहलाई आग्रह गरेका छन्।

शनिबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरका अखिल नेपाल महिला संघले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही समयदेखि एमालेका वरिष्ठ नेता माधवकुमार समूह बैठकमा उनुपस्थित भएको बताउँदै ७ गतेको बैठकमा आउन आग्रह गरेका हुन्। उनले पार्टी बैठकमा नआए विधान अनुसार कारबाही गर्ने चेतावनी समेत दिएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।