२०८३ जेष्ठ २२ शुक्रबार
२०८३ जेष्ठ २२ शुक्रबार

कञ्चनपुरमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

कञ्चनपुरमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ। जिल्लाको पुनर्वास नगरपालिका– २ को मोतिबस्तीमा शुक्रबार साँझ करिब साढे ७ बजेतिर बालिकामाथि अपरिचित व्यक्तिहरुको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह विष्टका अनुसार मोटरसाईकलमा आएका अपरिचित समुहले बालिकालाई अपहरण गरि बलात्कार गरिएको जनाएको छ । बालिकालाई घरभन्दा करिब ३ सय मिटर पर फेला पारेको र उनीहरु घटना लगत्तै फरार भएको उनले बताए । अहिले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।