धनगढी, २९ फागुन । कैलालीको गेटामा एक पुरुषको बेवारिसे शव फेला परेको छ । सडकछेउको नालामा पानीमा तैरिएका अवस्थामा शव फेला परेको हो ।



बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीको टोलीले शवलाई पानीबाट निकाल्ने काम गरिरहेको छ ।
Views: 152

























