२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

कैलालीमा कार्यरत चार जना असई सईमा बढुवा

धनगढी : कैलालीमा कार्यरत चार जना प्रहरी सहायक निरिक्षक (असई) प्रहरी नायव निरिक्षक (सई) मा बढुवा भएपछि दर्जानी चिन्ह प्रदान गरिएको छ।

प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायब निरीक्षक पदमा बढुवा भएका नरेन्द्र सिंह भण्डारी, प्रताप चन्द, सुरेन्द्र बहादुर पाल र कृष्ण बहादुर शाहीले दर्जानी चिन्ह प्रदान गरिएको हो।

प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग, कर्मचारी प्रशासन शाखा नक्साल काठमाडौँको पत्र अनुसार दर्जानी चिन्ह प्रदान गरिएको प्रहरी नायव उपरिक्षक विष्टल बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।