२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

धनगढीमा ”एलिनाज लाउन्ज बार एण्ड रेष्टुरेन्ट” सञ्चालनमा

धनगढी,२८ फागुन । धनगढीमा एक करोड बढीको लगानीमा एलिनाज लाउन्च बार एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएको छ । घरकै शैलीमा फरकपन सहित खाना तथा नास्ताका परिकारमा भिन्न स्वाद दिने उदेश्य सहित रेष्टुरेण्ट सञ्चालनमा आएको हो ।
धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा सञ्चालमा आएको रेष्टुरेण्ट आज एक कार्यक्रमका विच कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवँरले उद्घाटन गरेका हुन ।

साउदी अरबमा ७ वर्ष काम गरिसकेका एलिनाज्का सञ्चालक प्रेमबहादुर बुढा क्षेत्रीले धनगढीवासी र यस वरपरका खानाका पारखीहरुलाई ध्यानमा राख्दै एक करोड भन्दा बढी लगानी गरेर धनगढीमा रेष्टुरेन्ट खोलिएको जानकारी दिए ।

थकाली खाना, मट्का विरायनी, फायर पिज्जा लाई विशेष प्राथमिकतामा राखेर सञ्चालन हुन लागेको रेष्टुरेन्टमा सबै प्रकारका खानाका पारखीहरुका लागि (मल्टी क्विजन) फेमिली रेष्टुरेन्ट सञ्चालन हुने थापाले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।