२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

कैलालीमा ट्याक्टरसहित अबैध काठ बरामद

सशस्त्र प्रहरी कैलालीद्वारा ट्याक्टरसहित अबैध काठ बरामद गरेको छ। कैलारी गाउँपालिका ७ बिपदपुर स्थित हुलाकी सडकमा बेवारिसे अवस्थामा ६ गोलियासहित ट्याक्टर बरामद गरेको हो।

    सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण बि.ओ.पि. लठ्ठाँघाटबाट खटिएको सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीले कैलारी गाउँपालिका ७ बिपदपुर स्थित हुलाकी सडकमा बेवारिसे अवस्थामा ६ गोलिया ६८.०८ (क्विफिट) सालको काठ से १ त १७१८ नम्बरको ट्याक्टरमा लोड गरी राखेको अवस्थामा फेला पारी आवश्यक कार्बाहीको लागी सव डिभिजन बन कार्यालय बसन्तामा बुझाएको जनाएको छ।

जसमा १ लाख बराबरको काठ र ५ लाख को ट्याक्टर गरी जम्मा अन्दाजी ६लाख बराबरको रहेको सशस्त्र प्रहरी कैलालीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।