२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

शिवरात्रि मेलाका मुख्य आकर्षक स्थानिय घरेलु उत्पादन

कंचनपुर- कंचनपुरकाे सुन्दर नगरि शुक्लाफाँटा नगरपालिकाकाे झलारिमा लाग्ने शिवरात्रि मेला सम्पन्न भएकाेछ।

शिवरात्रि मेलामा साना धरेलु उधाेगवाट निर्मित समान स्थानीय स्तरमा उत्पादित,हस्तनिर्मित उत्पादननै मेलाका मुख्य आकर्षक रहेकाछन्।मेलामा आउने अधिकांश व्यक्ति हरूले डाेकाे,नाम्लाे, छाप्रो,चटाई,वेतवाट निर्मित घर सजावटका विभिन्न सामाग्री,विजयसालकाे अमखरा,वेन्डाे,फुलझाडु लगायतका सामाग्रीहरू मेलामा किनमेल गर्नेको संख्या अधिकनै रहेकाे झलारि पिपलाडि उधाेग वाणिज्य संघका अध्यक्ष हरेन्द्र कुमार भण्डारीले वताए।

No description available.

उनले शुक्लाफाँटा नगरपालिकाकाे गाैरव संगै विशिष्ट पहिचान वाेकेकाे शिवरात्रि मेलामा नेपाल तथा भारतका विभिन्न ठाउँवाटआएका व्यवसायी हरूले व्यवसाय गर्नु पाउनु याे आफैमा शुसिकाे कुरा रहेकाे वताउदै भण्डारीले याे मेलाले झलारिकाे आर्थिक गतिविधिमा टेवा पुगेकाेछ।

मेलामा दुई कराेड वरावरकाे काराेवार संगै करिव बीस हजार भन्दा वढि नागरिकले मेलामा सहभागिता जनाएको अनुमान गरिएकाे उनले वताए।झलारि आउने श्रद्वालु भक्तजनका लागि झलारि पिपलाडि उधाेग वाणिज्य संघकाे पहलमा झलारि वजारकाे विभिन्न चाेकमा निशुल्क शुद्व पिउने पानी,प्राथमिक स्वास्थ उपचारसेवा,एम्बुलेन्ससेवा,हेल्प डेक्सकाे प्रवन्ध गरिएको थियाे।शिवमन्दिर झलारिमा पुजा गर्न आउने भक्तजनलाई शुक्लाफाँटा नपा५का वृद्व समाजसेवि फाकिरा नाथले ४कुण्डल अंगुर वितरण गरि नमुना काम गरेकाे झलारि पिपलाडि उधाेग वाणिज्य संघमा सचिव जय वहादुर ऐरले जानकारि दिएकाहुन्।

No description available.

मेलालाई शान्तिपूर्ण रूपमा सफल पार्न तिनओटै सुरक्षाकर्मीकाे सहयाेग महत्त्वपूर्ण रह्यो।मेलालाई व्यवस्थित रूपमा सफल वनाउन झलारि आर्थिक भाैतिक नैतिक रूपमा सहयाेग गर्ने यस क्षेत्रका वैक वित्तीय संस्था,विभिन्न संघसंस्था, व्यवसायीहरू,स्थानिय सरकार अन्य सहयाेगि हातहरूकाे सहयाेग अतुलनीय रहेकाे सचिव ऐरले जनाए।

शिवरात्रि मेलाकाे अवलोकन गर्न झलारिवजार आउने व्यक्तित्व लाई शुक्लाफाँटाका मुख्य पर्यटकिय गन्तव्य वारे जानकारि गरिनुका साथै चैत १० गते शुक्लाफाँटा नगरपालिका वडानं८ लाग्ने मणिका धाम मेला वारे समेत प्रचार प्रसार गरिएकाे उनले वताए।

No description available.No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।