२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

लेखराज भट्टको ‘नेम प्लेट’ र कर्ण थापाको ‘नेम प्लेट’ कुकुरको घाटीमा…

धनगढी : धनगढीमा लेखराज भट्टको  ‘नेम प्लेट’ र कर्ण थापाको नेम प्लेट कुकुरको घाटीमा झुन्ड्याइएको अवस्थामा भेटिएको छ। एमाले पार्टी कार्यालय कैलाली नजिकै उक्त दृश्य देखिएको हो।

लेखराज भट्ट इन्चार्ज लेखिएको नेम प्लेट र कर्ण थापाको नाम अध्यक्ष प्लेट कुकुरको घाँटीमा माधव समुहले झुन्ड्याइको ओलि समुहले जनाएको छ ।

बुधबार धनगढीमा माधब नेपाल समुह र केपी ओली समुह बिच नेम प्लेट टास्ने बिषयमा दुई समूह बिच कुटाकुट भएको छ । प्रदेश पार्टी कार्यालयमा एमालेमा ओली समूह र माधव समूहका कार्यकर्ता बिच कुटाकुट भएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।