२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

कञ्चनपुरमा जबरजस्तीकरणी गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ

कञ्चनपुर- कञ्चनपुरको लालझाडीमा ५१ वर्षिया महिलालाई जबरजस्तीकरणी गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल कुमार खड्काका अनुसार, लालझाडी गाउँपालिका वडा नम्बर ६ चान्देव बस्ने ३२ वर्षीय बीर बहादुर चौधरीलाई पक्राउ गरिएको हो ।

गएराति ती महिलाको घरमै गई जबरजस्तीकरणी गरेको आरोपमा उजुरी आएपछि चौधरीलाई बुधबार दिउँसो पक्राउ गरिएको बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।