भारतीय सिमको भरमा रुपाल (चुडी) का स्थानीय

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिका–२ अन्तर्गत पर्ने रुपाल क्षेत्रको चुडी गाउँमा नेपाली दूरसञ्चार सेवाको पहुँच नहुँदा स्थानीय नागरिक वर्षौंदेखि भारतीय सिमकार्डको भरमा बस्न बाध्य भएका छन्।
राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा सरकार

काठमाडौं – सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी गरेको छ । यसका लागि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग संवाद गरेकी छन् ।
सुदूरपश्चिमबाट चार दलका ३६ जना समानुपातिक उम्मेदवार

धनगढी – काँग्रेस, एमाले, नेकपा र रास्वपाले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सुदूरपश्चिमबाट ३६ जनालाई समानुपातिक उम्मेदवार बनाएका छन्। चार पार्टीले बुझाएको






