अजयमेरुमा सञ्चालित ‘संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि’ परियोजना अन्तर्गत गाउँपालिका स्तरीय ईग्जिट पोलिसी संवाद सम्पन्न

डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकामा लक्षित समुदायका व्यक्तिको समस्या समाधान गर्न सरोकारवालासंग कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँगको समन्वय तथा युएनडिपिको आर्थिक सहयोगमा, बहुद्देश्यीय विकास समाज






