बगरकोट–सिराड–रूपाल सडकका लागि छुट्याइएको ३ करोड बजेट रोक्काः अरु कहाँ कहाँको बजेट रोक्का भयो त ? (हेरौं सूची सहित)

डडेल्धुराको ‘लिंक रोड कार्यक्रम’ का लागि छुट्याइएको ४८ करोड बजेट रोक्का काठमाडौँः सरकारको खर्च कटौती अभियानअन्तर्गत डडेल्धुरामा विनियोजित ४८ करोड रुपैयाँ बजेट रोक्का गरिएको छ।






