पत्रकारमाथि आक्रमणको विरोधमा डडेल्धुराबाट सीडीओमार्फत प्रधानमन्त्रीलाई अल्टिमेटम

डडेलधुराः काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समूहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निशाना बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघ शाखा डडेल्धुराले गम्भीर ध्यानाकर्षण






