चौलोले प्रख्यात बडाल जाँत भोली,तरवार खेल्दै नचाईन्छ गाँज

डडेल्धुराः चौलोले प्रसिद्धि कमाएको सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध बडाल जाँत यहि कार्तिक २७ गते सम्पनन हुने गन्यापधुरा गाउँपालिका वडा नं २ का अध्यक्ष मनोज देउवाले वताए