ट्रेड युनियन कांग्रेस डडेल्धुराको अध्यक्षमा भण्डारीः को हुन भण्डारी
डडेल्धुरा (दिपकराज भट्ट) – नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराको अध्यक्षमा धनबहादुर भण्डारी चयन भएका छन् । प्रेस युनिनका निवर्तमान जिल्ला अध्यक्षसमेत रहेका भण्डारी




