महाकाली नदी माथिको झोलुङ्गे पुलमा आवागमन बन्द
कञ्चनपुर, २८ कार्तिक । कञ्चनपुरको महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन आज बन्द गरिएको छ । पुल मर्मतका लागि महाकाली नगरपालिकाले पुलको आवागमन बन्द
कक्षा १२ को संक्षिप्त परीक्षामा १२ हजार विद्यार्थी घरपायक केन्द्रबाट सहभागी हुने
काठमाण्डौ, २८ कार्तिक । रोकिएको ९ महिनापछि हुन लागेको कक्षा १२ को संक्षिप्त परीक्षामा १२ हजार ४ सय ९ परीक्षार्थीले घरपायक जिल्लाको परीक्षा केन्द्रबाट परीक्षा
बैतडी बस दुर्घटना :- मृतक र घाइते सबैको पहिचान खुल्यो
दशरथचन्द राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा गएराति दुर्घटनामा परेर ज्यान गुमाउने र घाइतेहरुको पहिचान भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार ९ जनाको ज्यान
गुल्मीमा यसवर्ष देउसीभैलो खेल्न रोक, प्रशासनले निकाल्यो १२ बुँदे सूचना
गोकर्ण पाण्डे/गुल्मी:-जिल्ला प्रशासन कार्यालय गुल्मीले तिहारमा देउसीभैलो खेल्न रोक लगाएको छ । जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि गुल्मीमा देउसीभैलो खेल्न रोक लगाईएको हो ।
विश्वभर संक्रमितको संख्या ५ करोड २६ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक
काठमाडौं, २८ कात्तिक । विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ करोड २६ लाख नाघेको छ। शुक्रबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर
तरकारी सङ्कलन केन्द्र निर्माण
मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले तरकारी सङ्कलन केन्द्र निर्माण गरेको छ । किसानले उत्पादन गरेको फलफूल तथा तरकारीजन्य वस्तुको सहज सङ्कलन र बिक्रीका लागि सङ्कलन
तिहारमा नेपाल लाइफको शुभकामना गीत
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तिहारका लागि शुभकामना गीत सार्वजनिक गरेको छ। कोरोना संक्रमण महामारीको बेला तिहारमा घरभित्रै बसेर भए पनि सबैले मनोरञ्जन लिन सकून्
आन्तरिक लेखापरीक्षणमै देखियो साढे ११ अर्ब बेरुजु
सरकारी कार्यालयमा वित्तीय अनुशासनको कमी तथा खरिद ठेक्का व्यवस्थापन प्रभावकारी नहुँदा बेरुजु रकम उच्च देखिएको छ । सरकारको आन्तरिक लेखापरीक्षणमै गत आर्थिक वर्षमा वार्षिक निकासा तथा
बैतडीमा बस दुर्घटना, ९ को मृत्युु, ३४ घाइते
धनगढी, २८ कार्तिक – दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत
तिहारको मुखैमा भारत पस्ने झन् बढे
कैलाली,२८ कात्तिक – कैलालीको नेपाल–भारत सीमा नाकामा भारत पस्नेहरुको लामो लाइन छ । यही लाइनमा छिन् धनगढी उपमहानगरपालिका ७ देवरीयाकी ३० वर्षीया रजिता चौधरी ।






