भदौ १ बाट आन्तरिक तथा बाहृय हवाई उडान खुला गर्ने निर्णय
विराटनगर । पाँच महिनादेखि बन्द रहेको अन्तरिक तथा बाहृय हवाई उडान भदौ १ गतबाट खुल्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा हवाई उडान सुचारु
बन्दको पुर्व सन्ध्यामा (विप्लव) नेकपा द्वारा मशाल जुलुस प्रदर्शन
कैलाली। आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव नेतृत्वको (नेकपा) ६ गते मंगलबार अाह्वान गरेको बन्दको प्रचारप्रसार अन्तर्गत अाज मशाल जुलुस प्रदर्शन गरेको छ
मुसलधारे वर्षा ४–५ दिन कायमै रहन सक्छ
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले ४–५ दिन यस्तै वर्षा कायम रहने जनाएको छ । बुधबारबाट पश्चिमतर्फ केही कमी हुने भए पनि अन्य ठाउँमा
बैतडी सिगासमा भिरबाट लडेर एक जनाको मृत्यु
बैतडीको सिगास गाउँपालिका वडा नं ९ मा भिरबाट लडेर एकजना ज्यान गएको छ।सिगास ९ सिमखोला का नरे धामी को ज्यान गएको हो, घाँस काट्ने क्रममा
थप १८६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७,८४४ पुग्यो
धनगढी: पछिल्लो २४ घन्टामा नेपालमा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको
सुदूरपश्चिममा झण्डै ७ हजारलाई राखियो क्वारेन्टिनमा
धनगढी : सुदूरपश्चिममा भारत लगायतका देशबाट फर्किएका झण्डै सात हजारलाई क्वारेन्टिनमा राखिएको छ। कोरोना भाईरसको जोखिममा रहेका ६ हजार नौ सय ४९ जनालाई क्वारेन्टाईनमा राखिएको हो।
बाढीले कल्भर्ट भत्काएपछि महाकाली लोकमार्ग अवरुद्ध
दार्चुला । दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नम्बर पाँचमा रहेको धौलीगाड खोलामा आएको बाढीले महाकाली लोकमार्ग अबरुद्ध भएको छ । आईतबार राती परेको अविरल बर्षाका कारण
कैलालीमा खोज तथा उद्दार सम्बन्धि अभ्यास प्रदर्शनी ( फोटो फिचर)
धनगढी, ५ साउन । संभावित बाढी, डुबान तथा बिपद्लाई मध्यनजर गर्दै कैलालीको अत्तरीयस्थित लामी तालमा खोज तथा उद्दार सम्बन्धि अभ्यास प्रदर्शनी गरिएको छ । सहकार्य
बन्दाबन्दीले कञ्चनपुर भन्सारको राजश्व सङ्कलनमा कमी
कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्ष २०६६-०७७ मा लक्ष्य भन्दा झण्डै ५० प्रतिशतले राजश्व सङ्कलनमा कमी आएको जनाएको छ। सो कार्यालयलाई वार्षिक ४८ करोड
भोली सुदूरपश्चिम बन्दको घोषणा
धनगढी । आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्धा बनाएर पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले भोली ६ गते सेती