चितुवाको हड्डीसहित बाजुराका दुई युवक डडेल्धुरामा पक्राउ
डडेल्धुरा, १४ फागुन । डडेल्धुरामा चितुवाको हड्डीसहित दुई युवक पक्राउ परेका छन् । प्रहरीले जिल्लाको अमरगढी नगरपालिका–५ बागबजारबाट शनिबार राति ४ किलो चितुवाको हड्डीसहित २ जनालाई
कैलालीको कैलारी गाउँपालिकामा महिला र पुरुष मृत फेला
धनगढी, १४ फागुन । कैलालीमा एक जना महिला र एक जना पुरुष गरी दुई जना मृत फेला परेका छन्। जिल्लाको कैलारी गाउँपालिका–७ सडकपुर बसन्ताका ७५ वर्षीय
झुलाघाटमा नेपाल–भारतको संयुक्त बैठक : अपराध र तस्करी नियन्त्रणमा जोड
नेपाल–भारतका सीमावर्ती क्षेत्रका अधिकारीहरुले सीमा क्षेत्रमा भइरहेको अपराध र तस्करीलगायतका अवैध कार्य नियन्त्रण गर्न एक अर्काबीच समन्वय र सहयोग आदानप्रदान गर्ने निर्णय गरेका छन्। भारत
लघुवित्तको कर्जामा कडाइ, बैंकबाट ऋण लिएकाले लघुवित्तबाट नपाउने
काठमाडौँ,११ फागुन । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीको कर्जा प्रवाहमा कडाइ गरेको छ। अब कुनै बैंकबाट कर्जा लिइसकेका ऋणीले लघुवित्त कम्पनीबाट ऋण पाउने छैनन् । साथै
धनगढी–अत्तरिया ६ लेन सडक आज देखी हाइमास्ट लाइटले झिलिमिली
धनगढी- धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी उपमहानगर क्षेत्रको सडकमा आज रातिबाट झिलिमिली हुने भएको छ। नेपाल विद्युत प्राधिकरणको ४० तथा धनगढी उपमहानगरपालिकाको ६० प्रतिशत लगानीमा
बाजुरा केन्द्रबिन्दु बनाएर ५ दशमलव २ म्याग्निच्यूडको भुकम्प गयो
बाजुरा – सुदूरपश्चिम प्रदेशमा ५ दशमलव २ म्याग्निच्यूडको भुकम्प गएको छ । बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या केन्द्रबिन्दू बनाएर भुकम्प गएको राष्टिय
बाजुराका व्यवसायी आन्दोलित
बाजुरा – बैंक तथा वित्तीय संस्थाहरूले आफूखुसी ब्याजदर बढाएको भन्दै व्यवसायीहरूले बाजुरा सदरमुकाम मार्तडीमा प्रदर्शन गरेका छन । उद्योग वाणिज्य संघ बाजुराको नेतृत्वमा भएको प्रदर्शनमा
केपी ओलीलाई कारबाही गर्नुपर्छ : दुर्गा प्रसाइ
धनगढी, १० फागुन । नेकपा एमाले छाडेर ‘नागरिक बचाऔँु अभियान शुरू गरेका व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले केपी ओलीलाई कारबाही गर्नुपर्ने बताएका छन्। धनगढीमा आफ्नो
नागरिक उन्मुक्तिका सांसद चौधरीको निलम्बन फकुवा
काठमाडौं,१० फागुन । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको निलम्बन फुकुवा भएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले गृह मन्त्रालयबाट प्राप्त पत्र पढेर
राष्ट्रपति निर्वाचनमा ८८१ मतदाता रहने
काठमाडौं । राष्ट्रपति निर्वाचनमा ८८१ मतदाता रहने भएका छन् । निर्वाचन आयोगले तयार गरेको मतदाता नामावलीमा ८८१ जनाको नाम छ । प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रियसभा





