२०८३ श्रावण ९ शनिबार
२०८३ श्रावण ९ शनिबार

बाजुरा केन्द्रबिन्दु बनाएर ५ दशमलव २ म्याग्निच्यूडको भुकम्प गयो

बाजुरा – सुदूरपश्चिम प्रदेशमा ५ दशमलव २ म्याग्निच्यूडको भुकम्प गएको छ । बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या केन्द्रबिन्दू बनाएर भुकम्प गएको राष्टिय भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भुकम्पको धक्का सुदूरपश्चिमका पहाडी जिल्ला, कैलाली, कञ्चनपुर तथा कर्णाली प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको छ । भुकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।