२०८३ जेष्ठ ३ आईतवार
२०८३ जेष्ठ ३ आईतवार

धनगढीको आगलागी स्थलमा पुगे प्रदेश नम्बर २ का प्रदेश प्रमुख अहिराज

धनगढी । धनगढी उप–महानगरपालिका वडा नम्बर ४ चटकपुरस्थित आगलागी भएकोे फर्निचर उद्योग स्थलमा प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा. राजेश अहिराज पुगेका छन्।

धनगढी भ्रमणमा रहेका प्रदेश प्रमुख अहिराज आलोक मल्टी कन्सर्न प्रालिद्धारा सञ्चालनमा ल्याउन थालिएको उद्योग स्थलमा निरीक्षणको लागि आइतबार बिहान पुगेका हुन्। आगलागीबाट पाँच करोड बढीको क्षति भएको छ। फर्निचर उद्योग स्थलमा प्रदेश नम्बर २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले द्दटना प्रती दुःख व्यक्त गरेकाछन् ।

तर, यस्तो दर्दनाक घटनाहुदा पनि सुदूरपश्चिम प्रदेश सरकारका प्रदेश प्रमुख र मुख्यमन्त्री तथा कुनै पनि प्रतिनिधि हालसम्म घटना स्थल पुगेका छैनन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।