२०८३ कार्तिक २० बिहीबार
२०८३ कार्तिक २० बिहीबार

अमरगढी नगरपालिका र शहरि विकास तथा भवन निर्माण विभाग विच २२ कराेड २३लाख ३४हजार ६सय ३६रुपैयाँकाे सम्झाैतामा हस्ताक्षर

डडेल्धुरा- डडेल्धुरा सदरमुकाममा रहेकाे अमरगढी नगरपालिकामा शहरि सासकिय पुर्वाधार सुधार कार्यक्म संचालन हुने भएकाे छ। विश्व वैककाे आर्थिक सहयाेगमा अमरगढी नगरपालिका र शहरि विकास तथा भवन निर्माण विभाग विच २२ कराेड २३लाख ३४हजार ६सय ३६रुपैयाँकाे सम्झाैतामा आजै अमरगढी नगरपालिका का मेयर विश्वेश्वरप्रसाद ओझा र शहरि विभाग तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेल विच संयुक्त हस्ताक्षर भएकाे छ।

विभागकाे कार्यालय ववरमहलमा एक ओैपचारिक समाराेहका विच सम्पन्न कार्यक्रम मा भएकाे सम्झाैता आगामि तीन वर्ष सम्म लागू हुनेछ। साे समाराेहमा अमरगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मि प्रसाद उपाध्याय, कानुनि सल्लाहकार विष्णु भट्ट सहित प्राविधिक कर्मचारि पनि उपस्थित थिए।

काेभिडका कारण प्रभावित भएकाे विकास नर्माणले पनि गति लिने विश्वास गरिएकाे छ। कार्यक्रम का निर्देशक परिक्षित कडरियाले सवै सहभागि हरु लाई स्वागत तथा कार्यक्रम कार्यान्वयन का माेडलका विषयमा जानकारि गराउनु भएकाे थियाे। देशभरका १२ वटा नगरपालिका हरुमा संचालन हुने उक्त कार्यक्रमका लागि विश्व वैककाे लगानि रहने छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।