डडेल्धुरा —अन्न्पूुर्ण अप्टिकल आखा उपचार केन्द्र डडेल्धुरा अस्पताल रोड बाट सेवा दिने भएको छ । आज उद्धघाट गरेको शाखाले आज आएका विरामीहरु लाई निशुल्क सेवा प्रदान गर्ने भएको छ ।




विगत लामो समय देखि डडेल्धुरा बागबजार बाट सेवा प्रवाह गर्दै आएको उपचार केन्द्रले आज आफ्नो सेवा विस्तार गरेको हो । सेवा केन्द्रमा डा. युवराज जोशीले आखाका सम्स्याहरु पहिचान गर्ने सहितको सेवा ल्याएको संचालक प्रकास जोशीले जानकारि दिनु भयो ।
आखा उपचार केन्द्रले गरिब ,दलित, विपन्नहरु लाई छुट दिने जोशीले बताए ।
Views: 259

























