२०८३ आश्विन १३ मंगलवार
२०८३ आश्विन १३ मंगलवार

अछाममा भीरबाट खसेर एक महिलाको मृत्यु

अछाम, १९ फागुन । अछाममा भीरबाट खसेर एक महिलाको ज्यान गएको छ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला रजाँञ्याकी ५३ वर्षीया धर्मादेवी कामीको घाँस काट्न गएका बेला भीरबाट खसेर ज्यान गएको हो।

धर्मादेवीको मंगलबार घरबाट पर रातापगाहार भन्ने भिरमा कोइरालको रुख काट्ने क्रमका तल खोल्सामा खसेर घटनास्थलमै ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।