२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

कञ्चनपुरमा सशस्त्र प्रहरी बलले १ लाख ९४ हजार बढीको अवैध सामान बरामद

कञ्चनपुरः कञ्चनपुरमा सशस्त्र प्रहरी बलले १ लाख ९४ हजार बढीको अवैध सामान बरामद गरेको छ।
बोर्डर आउट पोष्ट दोधारा चाँदनी र ब्रह्मदेवबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइएका विभिन्न प्रकारका औषधि र प्रतिबन्धित अण्डा गरि १ लाख ९४ हजार १ सय ५६ मूल्य बराबरको अवैध सामान बेवारिसे अवस्थामा फेला पारेको हो।

बरामद गरिएको अण्डालाई पशु क्वारेन्टाईन कार्यालय र औषधिलाई कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरले जानकारी दिए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।