२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

निजी अस्पतालबाट पनि कोरोनाको खोप

भारतमा निजी अस्पतालले पनि कोरोना भाइरसको खोप लगाइदिने भएका छन् । खोपको तेस्रो चरण भारतमा १ मार्चदेखि शुरु हुँदैछ । यो चरणमा निजी अस्पताललाई पनि सामेल गरिएको छ । 
तर निजी अस्पतालले शुल्क लिएर खोप लगाइदिने छन् ।
निजी अस्पतालमा खोप लगाउँदा २५० रुपैयाँ भारु तिनुपर्नेछ । यो चरणमा करिब १२ हजार सरकारी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क खोप लगाइने छ । यो चरणमा ६० वर्षदेखि माथिका उमेर समूहलाई खोप लगाइने छ । 

त्यस्तै ४५ देखि ६० वर्षका गम्भीर बिरामीलाई पनि खोप लगाइने छ । केन्द्र सरकारका अनुसार करिब २७ करोड मानिस यो वर्गमा पर्छन् । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।