२०८३ असार २३ मंगलवार
२०८३ असार २३ मंगलवार

समाजसेवी गुनकेश्वरी गरबिको साहारा बन्दैः विद्यार्थिको मुहारमा हासो

दिपकराज भट्ट— डडेल्धुराको अमरगढि २ कि गुनकेश्वरि खडायत लाल बहादुर खडायतकि धर्मपत्नी हुन् । उमेरल ७६ बर्षकि भएकि गुनकेश्वरिको मन बुढो भएको छैन् ।
गरिब दुखिको पिडामा उनी मलहम लगाउने काम मात्र गरिरहेकि छैन्न् उनी प्ररेणको स्रोत्र समेत बनीरहनु भएको छ । डडेल्धुरा सदरमुकाममा रहेको अमरगढी नगरपालीकामा रहेका विद्यालयहरुमा पोशाक वितरण , खाना दिने , विद्यालय रंगरोगन गरिदिने काम गरेकि छिन् ।No description available.

डडेल्धुराको उग्रतारामा रहेको वेद विद्यालयमा खाना खुवाउने काम गरेको थियो आज जनज्योति प्रा.वि . अमरगगढि आदित्यपुर को भवन रंगरोगन, ३५ विद्यार्थीहरु लाई लुगा विरण,एक दिनको  खाजा खर्च खिनुभएको थियो ।

यस्तै त्रिपुरा सुन्दरी आधारभुत विद्यालयमा ९२ जना लाई पोसाक,खाजा खर्च दिनुभएको छ । यसरी आफ्ना बालबालिकाले नयाँ लुगा पाउँदा आफु निकै खुशि भएको र उहाँको स– परिवारलाई धन्यवाद दिनु चाहान्छौ एक जाना अभिभावक जानकि देवि शार्किले बताउनु भयो ।

No description available.
खबरदारी मिडिया हाउस संगको कुराकानीमा उनी भन्नुहुन्छ “ जहा बाट मेरा श्र्रिमान तीन पटक मन्त्री भए एक पटक राजदुत भए त्यो ठाउँ मेरा लागि स्वर्ग हो मैले जुन समाजको माया सद्भाव पाए त्यो समाज लाई म केही दिन चाहान्छु मेरो समाजसेवा म नमरुन्जेल सम्म रहिरहने छ। यसरी गरिब दुखि लाई सहयोग गर्नु पाउँदा म निकै खुशी भएकि छु , यस्तै गरिवहरुको खोजी अझ सहयोग गर्न बाचा समेत गर्दछु । मलाई मेरो समाजको माया भगवानको आशिर्वाद सधैं मिलिरहोस । मैले मेरा छोराछारि लाई पनि भन्ने गरेको छु आफु जन्मेको ठाउँमा केही न केही समाजसेवा गर्नु पर्छ ।सेवा गर्नु नै धर्म हो हामीले धर्म गर्ने भनेकै गरिब दिनदुखि लाई सहयोग गरेर गर्ने हो भगावले पनि यहि चाहेका हुन्छन् ।

No description available.
गुनकेश्वरी खयाड्यकी भतिजी तुलसि खड्यतले गर्नु हुन्छ स्थानिय ठाउमा समुन्व्यः समाजसेवी गुनेकेश्वरी हाल काठमाण्डौ बस्दै आउनु भएको छ । उहाको समाजसेवा लाई उहाकै भतिजी तुलसीले सघाउनु भएको छ । तुलसी पेसाले शिक्षक हुन उनले यहा भएका समस्याहरु प्हिचान मात्र होईन समाधान गर्नुमा पािन उतिकै भुमिका खेल्नु भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।