२०८३ भाद्र ३ बुधबार
२०८३ भाद्र ३ बुधबार

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको बेलडाँडी गाँउपालिका वडा नम्बर १ का प्रकाशबहादुर देउवा १ सय ३० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागुओषधसहित बुधबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रदेश २ ०३००८ प ९४३८ नम्बरको मोटरसाइकलमा चौवन्नी बजारबाट दैजीतर्फ जाँदै गरेका उनलाई बेलडाँडी गाँउपालिका २ क्याम्पमा जाँच गर्ने क्रममा लागुऔषधसहित नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

उनीविरूद्ध थप अनुसन्धान भएरहेको प्रहरीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।