२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

अभिनेत्री जेनिफर एनिस्टनले नेपाली राष्ट्रपति बिध्यादेबी भण्डारीको प्रशंसा

चर्चित हलिउड अभिनेत्री जेनिफर एनिस्टनले नेपाली राष्ट्रपति बिध्यादेबी भण्डारीको प्रशंसा गरेकी छिन।हलिउड अभिनेत्री एनिस्टनले शुक्रवार आफ्नो इन्स्त्ट्राग्राम को स्टोरी मा राष्ट्रपति भण्डारी सहित जर्मन चान्सलर एन्जेला मर्केल न्युजिल्यान्ड कि प्रधानमन्त्री ज्याकिन्डा आर्डेन लगायत एसिया र अफ्रिकी मुलुकका महिला सरकार एबम राष्ट्रप्रमुखको तस्बिर सेयर गरेकी थिइन।

परिवर्तन नचाहने शक्तिले विश्वमा हल्ला गरिरहेको बेला अनन्त परिवर्तन सम्भव भएको छ।उनले स्टोरी मा क्याप्सन सहित लेखेकी छिन।

विश्वका प्रतिभाशाली महिला र युवती शक्तिको प्रसन्सा गर्दै उनले परिवर्तन का लागि महिला अगाडि बढ्नुपर्ने उल्लेख गरेकी छिन एनिस्टन चर्चित हलिउड टिभी सिरिज फ्रेन्डस बाट अभिनयमा उदाएकी थिइन।।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।