२०८३ असार १ सोमबार
२०८३ असार १ सोमबार

कञ्चनपुरमा प्रिन्सिपलले छात्रा माथि कुटपिट

कञ्चनपुर: कञ्चनपुरमा कबड्डी नखेल्नेको भन्दै प्रिन्सिपलले छात्रामाथि कुटपिट गरेका छन्।

जिल्लाको भीमदत्तनगरपालिका –९ मटैना स्थित बैजनाथ–सिद्धनाथ माध्यामीक विद्यालयका प्रधानाध्यापक खड्क सिंह विष्टले कक्षा ९ मा अध्ययनरत मनिसा नाथलाई कुटपिट गरेका हुन्।

प्रिन्सिपलले विष्टले कबड्डी खेलमा सहभागिता नभएको भन्दै मनिसामाथी कुटपिट गरेको उनका आफ्न्तले जनाएका छन् । प्रिन्सिपलको कुटपिटबाट उनको टाउँको, शरीर र हातमा चोट लागेको छ।

महाकाली अस्पतालमा उपचार हुन नसके पछि धनगढी रेफर गरिएको कंचनपुर प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि प्रिन्सिपल बिस्टलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।