दिपक ओझा/अत्तरिया :– बन्देबी युबा क्लबको पर्खाल निर्माण योजनाको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।



आज एक कार्यक्रम बिच सुभ साइतको अवसर पारी योजना को शिलान्यास गरिएको बन्देबी युबा क्लबका अध्यक्ष सुसन जोशीले बताए ।
खेलकुदको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल युबा क्लबले निरन्तर सामाजिक क्षेत्रमा काम गर्दै आएको छ।


Views: 184

























