२०८३ मंसिर ४ बिहीबार
२०८३ मंसिर ४ बिहीबार

राष्ट्रिय संगीतकर्मी संघको प्रथम प्रदेशस्तरिय अधिवेशन अत्तरियामा सम्पन्न

अत्तरिया- राष्ट्रिय संगीतकर्मी संघको प्रथम सुदुरपश्चिम प्रदेशस्तरिय अधिवेशन अत्तरियामा सम्पन्न भएको छ । प्रदेश कार्यसमितिको अध्यक्षमा निल गगन रोशन सिंह चयन भएका छन् । संघको प्रथम अधिवेशनले अध्यक्षमा सिंह सहित नयाँ कार्यसमिति चयन गरेको हो ।

जसमा वरिष्ठ उपाध्यक्ष जिवन गुरुङ्ग, महिला उपाध्यक्षमा अम्रता जैशी, महिला उपाध्यक्षमा अम्बिका राई उपाध्यक्षमा विनय वैथ, महासचिवमा प्रकाश नाथ (योगी), सचिव गुणाकर पनेरु, सहसचिवमा महिमा कुश्मी, प्रक्वतामा कल्पना मगर, मोहन लाल मोर,अम्मर लामा र कोषाध्यक्ष कान्ती गिरी सहकोषाध्यक्षमा समु चौधरी रहेका छन् ।

त्यसैगरी, सिता बि.सी., दिनेश दहित, शेर ब. बिष्ट, नविन बम, कामना बम सदस्यमा चयन भएका थिए । कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका महासचिव विक्रमजंग शाह, गायिका जीवन परियार, संघका आजीवन सदस्य रवीन्द्र रिमाल, केन्द्रीय सदस्य संगम श्रेष्ठ लगाएत संगीतकर्मीहरुको सहभागीता रहेका थिए । कार्यक्रम संघका प्रदेश वरिष्ठ उपाध्यक्ष निल गगन रोशन सिंहको सभाध्यक्षतामा सम्पन्न भएको थियो

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।