२०८३ मंसिर ४ बिहीबार
२०८३ मंसिर ४ बिहीबार

कैलाली बाघ आतंक : किसानको केरा बारीमा बाघ

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका ५ अन्डैयास्थित एक स्थानीय किसानको केरा बारीमा बाघ देखिएको छ।

अन्डैयास्थित स्थानीय टीकाराम चौधरी र सुरज चौधरीको केराबारीमा शनिबार विहान साढे ४ बजे बाघ पसेको छ।

किसान टीकाराम चौधरीले घर सँगै जोडिएको आफ्नै केराबारीमा बाघ आएको र विहानैदेखि गर्जिन थालेको जानकारी दिए। घरबाहिर निस्कन पनि त्रास फैलिएको बताउँदै उनले केही दिन यता अन्डैया क्षेत्रमा दिनहुँ देखिदै आएको बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।