२०८३ असार २० शनिबार
२०८३ असार २० शनिबार

डोटीमा युवती मृत फेला, श्रीमान प्रहरीको नियन्त्रणमा

डोटी । डोटीमा एक विवाहित युवती मृत अवस्थामा फेला परेकी छन्।  जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ पुनेपाटाकी अन्दाजी ३० वर्षीया मिना आउजी घरभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बिहीबार राति छाति दुःखेको भन्दै सुतेकी आउजी बिहान मृत अवस्थामा फेला परेको बताए।  उनकाअनुसार माइती पक्षले विगतमा श्रीमानश्रीमतीबीच वादविवाद भइरहने भएकाले हत्याको आशंका गरेका छन्।

सोही आधारमा सोधपुछका लागि उनका श्रीमान प्रकाश नागरिलाइ नियन्त्रणमा लिइएको बताए।  मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएका छ।  

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।