धनगढी -बैतडी दाेगढडाकेदारकि भागरथि भट्टको हत्यारा पत्ता लाउन भन्दै नगर बाल सञ्जाल धनगढी र शैंशव मञ्च नेपालले गरे धनगढीमा विरोध र्याली र दीप प्रज्वलन गरेकाे छ । कार्यक्रम नगर बाल सञ्जाल धनगढी र शैशव मञ्च नेपालको संयुक्त आयोजनामा भएकाे थियाे।
विरोध र्याली पार्क मोड देखि मुख्यमन्त्री कार्यालय धनगढी
मा पुगि मुख्यमन्त्री कार्यालय अघि कोण सभा र दीप प्रजोलन गरेका थिए।
यसरी बलत्कार गरि हत्या गर्ने हत्यारालाई पत्ता लगाई कारवाहि काे माग सहित याे कार्यक्रम गरेका हाै ,दाेशि उपर कारवाहि नहुन्जेल सम्म दबाब मुलक कार्यक्रम निरन्तर रहने नगर बाल संञ्जाल धनगढिकि उपाध्यक्ष लक्ष्मि जाेशिले बताउनु भयाे।



Views: 156

























