२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

धनगढीमा प्रेस सङ्गठनको प्रदेश भेला सुरु

  पुन: गठनपछि प्रेस सङ्गठन नेपालको पहिलो प्रदेश भेलाका रुपमा सुदूरपश्चिम प्रदेशको भेला धनगढीमा सुरु भएको छ।

उक्त भेलाको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश इञ्चार्ज लेखराज भट्टले उद्घाटन गरेका छन् । प्रदेशका नौ वटै जिल्लाबाट सङ्गठनमा आवद्ध अगुवा तथा सञ्चारकर्मी भेलामा उपस्थिति भएका छन्।

काठमाडौँमा यही माघ ८ गते सम्पन्न सो सङ्गठनको राष्ट्रिय भेलाले सङ्गठनको संयोजकमा गणेश बस्नेतलाई चयन गरेपछि प्रदेश र जिल्लास्तरमा गतिविधि हुन थालेका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।