२०८३ जेष्ठ २३ शनिबार
२०८३ जेष्ठ २३ शनिबार

कैलालीमा ७० वर्षीय वृद्ध मृत फेला

कैलाली- कैलालीमा एक जना वृद्ध मृत फेला परेका छन्। गौरीगंगा नगरपालिका–२ मा ७० वर्षीय रंगे आउजी बिहीबार सोही ठाउँमा मृत फेला परेको प्रहरीले जनाएको छ। 

आउजी छिमेकी लालगिरी साउदको घरको कच्ची गोठको आँगनमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।उनको शव परीक्षणपछि आफन्तले बुझिसकेको विष्टले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।