२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

बन्दकाे प्रभाव डडेल्धुरामा पनि: शिवसेना नेपाल राष्ट्रिय झण्डा लिएर सडकमा

दिपक राज भट्ट / डडेल्धुरा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले आह्‍वान गरेको बन्दका असर डडेल्धुरा पनि देखिऐकाे छ भने जनजीवन प्रभावित भएको छ।
बिहानैदेखि जिल्ला सदरमुकाम डडेल्धुरा मा प्रहरीले स्कटिङ गरेर नाडि पास गरिरहेकाे छ भने अधिकान्स पसहरु बन्द छन् । सदरमुकाम देखि लामो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। छोटो दूरीका सवारीसाधनहरू भने फ्याट्फुट्ट चलिरहेका छन्। एम्बुलेन्स तथा प्रेसका गाडीहरु चलिरहेका छन्।

शिवसेना नेपालका युवाहरु राष्ट्रिय झण्डा सहित सडकमा आएकाे छन्। शिवसेना नेपाल डडेल्धुराका संयाेजक ईश्वर पाण्डेय भन्छन् बन्द समस्या काे समाधान हाेईन याे अाम जनता लाई दुख्ख दिने काम हाे हामी याे बन्दकाे बहिस्कार गर्दछाै त्यसैले हामी राष्ट्रिय झण्डा सहित सडकमा अाएका छाै ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।