२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

सुदूरपश्चिमका मुख्यमन्त्री सातदोबाटोको सडकमा

डोटी ।सुदूर पश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट बन्द गराउँदै काठमाडौँको सडकमा उत्रिएका छन् । नेकपा प्रचण्ड-माधव समूहद्वारा देशव्यापी रूपमा घोषणा गरिएको आम हडतालको समर्थनमा काठमाडौँको सडकमा निस्किएका मुख्यमन्त्री भट्ट बन्दकर्ताहरुसंगै बन्द गराउँदै हिँडेका छन् ।

काठमाडौँ सातदोबाटोमा विरोध प्रदर्शनमा मुख्यमन्त्री भट्टसँगै उनका स्वकीय सचिव शिवसिंह ओली समेत सहभागी छन् । नेकपाकै नेता देब गुरुङ पनि बन्द गराउदै हिँडेका छन् ।

आफै सरकार प्रमुख भएर शान्ति सुरक्षामा खलल पुग्ने गरी गरिएका बन्द र तोडफोडमा मुख्यमन्त्री नै सहभागी भएको भन्दै सामाजिक सञ्जालमा मुख्यमन्त्री भट्टको आलोचना भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।