२०८३ असार ९ मंगलवार
२०८३ असार ९ मंगलवार

जेसीज बर्ष २०२१ काे अध्यक्षमा गाेविन्द बाेहरा: पिसिअार मेसिन संञ्चालनमा ल्यायाै

बर्ष २०२० का अध्यक्ष पनेरु

दिपकराज भट्ट / डडेल्धुरा – डडेल्धुरा जेसीज अाठाै पद हस्तान्तरण तथा सम्मान कार्यक्रम अाज साम्पन्न भएकाे छ। अाैपचारि कार्यक्रममा प्रमुख अथिती गणेश भट्ट , सभापति वर्ष २०२० का अध्यक्ष बरुण पनेरु रहनु भएकाे थियाे। अथितिमा उद्योग वाणिज्य संघका प्रमुख,भवानि दत्त अवस्थी, गैरसरकारी महासंघका अध्यक्ष प्रेम महर,प्रहरी, निर्माण व्यवसायी संघ प्रमुख, हाेटल व्यवसायी का प्रतिनिधि रहेका थिए ।

नवनिर्वाचित समितिमा अध्यक्ष गाेविन्द बाेहरा ,उपाध्यक्षमा राधा फुलारा , प्रकास जाेशि ,दिनेश पाण्डेय,नरेश बिष्ट कार्यकारि उपाध्यक्षमा माेहन देउवा चयन भएका छन् ।

यस्तै नव समितिमा मनाेनित – काेषाध्क्षमा जगत ऐर , सल्लाहकार अध्यक्षमा धन बहादुर भण्डारी सल्लाहकारमा बिमल बिष्ट, मिडिया संयाेजकमा हर्क चन्द साेच वृद्वि बिकासमा मिलन भाट,महिला संञ्जाल विकासमा दिपा भण्डारी खेलकुद बिकासमा टिकाराम साउद , सुनिल तामाङ निर्माण संयाेजकमा अाकास गुरुङ , विज्ञान तथा प्राविधि संयाेजक विण्णु पनेरु लाई नव निर्वाचित जेसिज बर्ष २०२१ का अध्यक्षले मनाेनित गरेका हुन्।

वर्ष जेसिज २०२० का अध्यक्ष पनेरुले भने हामिले मेराे कार्यकालमा डडेल्धुरा अस्पतालमा महामारिकाे समयमा पि सिअार मेसिन संञ्चालनमा ल्याएका हाै , याे संग हामीले सामाजिक हकहितका कम समेत गरेका थियाै । यस्तै नवनिर्वाचीत अध्यक्ष बाेहराले डडेल्धुरामा जेसिज काे कार्यालय स्थापना गर्नु पहल गर्ने , जेसिजमा सबै स्थानिय तहका सदस्य युवा जाेडने प्रतिबद्वता जनाएकाे छ ।

No description available.

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।