कंचनपुर- नेपाल पशु स्वास्थ संघ नेल्टा कंचनपुरको नगर समिती चयन भएको छ। नेपाल पशु स्वास्थ संघ नेल्टा कंचनपुर जिल्ल कार्य समितीका अध्यक्ष गोबिन्द भट्टको अध्यक्षतामा बेलैरि नगरपालिका स्तरीय नगर कमिटी गठन गरिएको हो ।



नगर समितिको अध्यक्षमा चन्द्र कान्त न्यौपाने नगर सचीवमा जनक बहादुर चौधरी ,नगर कोषाध्यक्षमा प्रदीप चौधरी चयन हुनु भएको हो भने अन्य सदस्य हरुको भने नाम आउन बाकी छ ।
नेपाली कांग्रेस बेलैरि नगरकार्य समितीका सचिब मोहन देब भट्टको प्रमुख आतिथ्यमामा भएको कार्यक्रममा नेल्टा कंचनपुर सल्लाहकार समितीका सदस्य धन्न्न्जय जोशी नेल्टा कंचनपुर सचीव बिजय नारायण चौधरी, ग्रामीण पसु स्वास्थे सेबाका कार्यक्रता मोहनलाल चौधरी लगायतको सहभागीता रहेको थियो ।
नेपाल पशु स्वास्थ संघ नेल्टा कंचनपुरले जिल्ल भरी नै नगर कार्य समिती गठन गर्ने समितीका अध्यक्ष गोबिन्द भट्टले बताए ।

























