२०८३ असार १२ शुक्रबार
२०८३ असार १२ शुक्रबार

धनगढीमा भएको प्रचण्ड–नेपाल समुहको कार्यक्रममा सरकारी गाडीमा पाटिका झन्डा हल्लाउँदै

धनगढी- धनगढीमा भएको प्रचण्ड–नेपाल समुहको कार्यक्रममा सरकारी गाडीमा पाटिका झन्डा हल्लाउँदै प्रयोग गरेर लगेको सहजै देख्न सकिन्छ ।

सरकारी गाडी अफिस जान आउनको लागी दिईएको हो तर यहाँ वडा अध्यक्ष जन प्रतिनिधिहरु सरकारी गाडीको मनोमानी रुपमा प्रयोग गर्दै आएको सहजै देखन सकिन्छ ।
आज धनगढीमा भएको प्रचण्ड–नेपाल समुहको कार्यक्रममा सरकारी गाडी दरुपयोग गरेका देखिएको छ ।
पाटिका झन्डा हल्लाउँदै कैलालीको मोहोन्याल गाँउपालिकाका एक वडा अध्यक्षको सरकारी गाडीको दरुपयोग गरेका हुन् ।

सरकारी सम्पति भनेपछि यो सरकारको हो जे गरेपनि हुन्छ , नियमन गर्ने निकाय नै सरकारी सम्पतिको व्यापक दरुपयोग गरेको  देखिन्छ ।
यो एउटा मात्र हैन सरकारी कार्यालय तथा स्थानियतहहरुका सरकारी गाडी व्यापक रुपमा दुरुपयोग भएको देखिन्छ ।
कार्यालयको काम बाहेक प्रयोग नगर्ने,सरकारी गाडी विदाको दिन चलाएमा जरीवाना गर्ने र पक्राउ गर्ने कानूनी प्रबाधान रहेको छ । तर सरकारी गाडीको दुरुपयोग बढेपनि सरोकारवाला निकाय उदासिन देखिएको छ ।
जन प्रतिनिधि भए के कस्ले के गर्न सक्छ सात्ताको पदय वलबुतामा यसरी सरकारी गाडी दुरुपयोग गरिरहेको स्थानियहरु बताउछन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।