नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली दलाल र उनको पछि लाग्ने लेखराज भट्ट दलालको पनि दलाल भएको आरेप लगाएका छन् ।



अध्यक्ष दाहालले भट्टलाई आफूले हुर्काएको र नेता बनाएको दावी गर्दै भट्टलाई दलालको सज्ञा दिए ।
मैले बनाएको तपाईहरुको नेता दलालको पनि दलाल भए । दाहालले लेखराज भट्टप्रति लक्षित गर्दै दाहाल भने, केपी ओली दलाल हुन । लेखराज त दलालको पनि दलाल भए ।
हाम्रा कुनै साथी त्यो दलालको पछि लागेनन । ९५ प्रतिशत साथीले हामीलाई साथ दिए । त्यो दलालको भण्डाफोर गरिरहेका छन् ।
उनले बर्षौदेखि संगै रहेका भट्टले साथ छोड्दा केही रात आफू सुत्न नसकेको सुनाए ।
Views: 161

























