२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

पार्बती बि.क बचाउ अभियानको लागि सहयोगको अपिल

 गुल्मी- मानिसलाई कहिले के पर्छ कहिले के, आफ्नो दुवै मिर्गौला फेल भै जीवन मरणको दोसाँधमा परिरहनु भएकी गुल्मी रेसुङ्गा नगरपालिका वार्ड न८ कि ३४ बर्षिए पार्बती बिक यतिबेला मृत्युको मुखमा पुग्नुभएको छ ।

छबिलाल बिश्वकर्माकी श्रीमति पार्बती बिश्वकर्माको दुवै मिर्गौला फेल भएर उपचार गर्न पैसा अभाव भएपछि उक्त परिवार यतिबेला हार गुहार गर्दै चारै तिर भौतारिएका छन उपचारका लागि आर्थिक अबस्था कमजोर भएपछि सहयोग अभियान सुरु गरिएको रेसुङ्गा नगरपालिका वार्ड न ८ का स्थानिय मोहन बिश्वकर्माले जानकारी दिनुभएको छ ।

बिकको दुबै मिर्गौला फेल भएपछि अहिले गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा उपचार भैराखेको बताइएको छ र उपचार गर्न आर्थिक अबस्था कमजोर भएपछि सहयोग अभियान सुरु गरिएको अभियान्ता बिश्वकर्माले जानकारी दिनुभएको छ।

अहिले आर्थिकको अभावमा बिकको परिवार भौतारिएको छ सहयोगको लागि bank of kathmandu मा रहेको खाता नम्बर 053700001439524 मा जम्मा गर्न सकिने र फोन नम्बर 9866860879 मा समपर्क गर्न सकिने बताइएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।