२०८३ असार ४ बिहीबार
२०८३ असार ४ बिहीबार

सुदूरपश्चिमको सबै जिल्लातर्फ कोरोनोको खोप पठाइयो

कोरोना भाइरस विरुद्धको खोप कोभिशिल्ड आज सुदूरपश्चिम प्रदेशको नौ वटै जिल्लातर्फ पठाइएको छ । 

भोलिदेखि खोप लगाउने कार्य सुरु हुने भएपछि धनगढीबाट आज सबै जिल्लातर्फ खोप पठाइएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था कार्यालयले जानकारी दिएको छ ।

सो कार्यालयका अनुसार प्रदेशमा आएको तीन हजार ६०० भाइल खोपमध्ये एक हजार ८०९ भाइल अर्थात १८ हजार ९० डोज खोप नौ वटै जिल्लामा वितरण गरिएको छ । 
आधा खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था कार्यालयमै भण्डारन गरिएको छ । एक महिनापछि दोस्रो डोज लगाउनका लागि सो खोप वितरण गरिने सो कार्यालयका प्रमुख लक्ष्मी श्रेष्ठले पश्चिम टुडेलाई जानकारी दिए । 

नेपाललाई भारतले खोप पठाएको हो । कोभिशिल्ड खोपको प्रभावकारिता ६२ देसख ९० प्रतिशतसम्म रहेको बताइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।